थापाको आत्मकथा ‘गल्फ’ सार्वजनिक
काठमाडौं, (हाम्रो खेलकुद)- नेपालका पहिलो प्रोफेसनल गल्फर घनश्याम थापाको जीवन, संघर्ष र नेपाली गल्फमा उनको योगदान समेटिएको आत्मकथा ‘गल्फ’ सार्वजनिक गरिएको छ। पुस्तकको विमोचन वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, घनश्याम थापा लगायतले संयुक्त रूपमा गरेका हुन्। पुस्तकमा थापाको करिब सात दशक लामो गल्फ यात्रालाई समेटिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
