SHARE
हाम्रो खेलकुद · आइबार​ ३१ जेठ २०८३ ०६:१२ PM · 1 मिनेट पढाइ

महिला टि ट्वान्टी विश्वकपमा भारतसँग पाकिस्तान पराजित

एजेन्सी – आइसिसी महिला टि ट्वान्टी विश्वकपअन्तर्गत समूह चरणको खेलमा भारत महिला टोलीले पाकिस्तानलाई ६४ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्दै भारतले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रन बनायो। त्यसपछि पाकिस्तान १७ ओभरमा १ सय ६ रनमै अलआउट भयो र भारत विजयी भयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद