एक्सट्रिम काक्रेबिहार हाफ म्याराथन अर्को साता
सुर्खेत (हाम्रो खेलकुद)- ओलम्पिक डे को अवसर पारेर असार ८ गते एक्सट्रिम काक्रेबिहार राष्ट्रिय हाफ म्याराथन आयोजना हुने भएको छ। कर्णाली प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र मिड वेस्टन फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता तेस्रो संस्करणको रूपमा आयोजना हुन लागेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
