सिजनको सर्वाधिक पुरस्कारको सूर्य नेपाल प्रिमियर यसै साता
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको अन्तिम तथा मेगा इभेन्ट सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबार सुरु हुने भएको छ। गोकर्ण गल्फ क्लबम शुक्रबार सम्म हुने च्याम्पियनसिप ७२ होलको हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
