SHARE
हाम्रो खेलकुद · आइबार​ ३१ जेठ २०८३ ०३:५४ PM · 1 मिनेट पढाइ

पोखरामा मार्की कुशल सहित ७ खेलाडी रिटेन

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को सिजन ३ का लागि मार्की कुशल भुर्तेलसहित ७ खेलाडीलाई निरन्तरता दिएको छ।‌ मार्की कुशल सहित रिटेन हुनेमा आकाश चन्द, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल र किरण ठगुन्ना छन् । अर्जुन र विपिन स्थानीय खेलाडी हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद