अस्ट्रेलियासँग हारका बाबजुद बंगलादेशलाई सिरिज
एजेन्सी – कूपर कन्नोलीको १ सय ४९ रनको उत्कृष्ट इनिङ्सको मद्दतमा अस्ट्रेलियाले बंगलादेशविरुद्ध रोमाञ्चक १ विकेटको जित निकालेको छ। शोरिफुल इस्लामको घातक ६ विकेटको प्रदर्शनका बाबजुद बंगलादेश तेस्रो तथा अन्तिम ओडिआईमा हारेको छ। यद्दपी बंगलादेशले अस्ट्रेलियालाई सिरिजमा २-१ ले हराएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
