SHARE
हाम्रो खेलकुद · आइबार​ ३१ जेठ २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

दमकमा राष्ट्रिय बुद्धिचाल सुरु

दमक (हाम्रो खेलकुद)- झापाको दमकमा २६औँ पुरुष तथा ११औँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। पुरुषतर्फ मुहान नर्सिङ श्रेष्ठ, एफएम रुपेश जैसवाल र आशीष फुयालले विजयी सुरुवात गरेका छन्। ज्वाला इम्बुङ, सीएम सुश्रुत दाहाल, राजन सुवेदी, रिशोन थापा, सीएम पुरुषोत्तम चौलागाईं र धिरेन राईले बराबरी खेल्दै ०.५ अंक बाँडेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद