SHARE
हाम्रो खेलकुद · आइबार​ ३१ जेठ २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

फेरदौस र शर्मिनको ब्याटिङमा बंगलादेशलाई सफलता

एजेन्सी – जुयरिया फेरदौस र शर्मिन अख्तरको संयमित तथा प्रभावशाली ब्याटिङको मद्दतमा बंगलादेश महिला टोलीले आइसिसी महिला टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । जवाफी लक्ष्य १४० रन बंगलादेशले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद