SHARE
हाम्रो खेलकुद · आइबार​ ३१ जेठ २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

यू–१९ छात्र भलिबल – पोखरा युनाइटेड र न्यूटन फाइनलमा

सुमन अधिकारी, बुटवल पोखरा युनाइटेड एकेडेमी (कास्की) र न्यूटन हाई स्कुल (काठमाडौं) बीचबुटवलमा जारी मदन भण्डारी कप यू–१९ विद्यालय स्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा आइतबार सम्पन्न सेमिफाइनल खेलबाट दुवै टोली फाइनलमा प्रवेश गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद