SHARE
हाम्रो खेलकुद · बुधबार २१ साउन २०८२ ०६:०५ PM · 1 मिनेट पढाइ

एसियन च्याम्पियनसिपमा अर्पिललाई कास्य

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल राना शनिवार कांस्य पदकमा सीमित भएका छन् । पुरुष ५० केजी तौलसमूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केवाज सोदाई कोटोसंग ५–० ले पराजित भएपछि कांस्य पदकमा सीमित भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद