SHARE
हाम्रो खेलकुद · आइबार​ ३१ जेठ २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

शानाका र मिशाराको अर्धशतकमा श्रीलंकाको जित

एजेन्सी – श्रीलंकाका दासुन शानाका र कमिल मिशाराले उत्कृष्ट अर्धशतक प्रहार गर्दै वेस्ट इन्डिजविरुद्धको दोस्रो टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा टोलीलाई ३७ रनको सानदार जित दिलाएका छन्। यस जितसँगै ३ खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ। पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद