SHARE
हाम्रो खेलकुद · बुधबार २१ साउन २०८२ ०६:१६ PM · 1 मिनेट पढाइ

सुस्मिता र भीम आइटिएफ वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले सुस्मिता तामाङ र भीमबहादुर तामाङलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड– २०८१ बाट सम्मान गरेको छ । पुरुषमा भीम तथा महिलामा सुस्मिताले वर्ष उत्कृष्ट खेलाडी बुधवार अवार्डसहित नगद पुरस्कार प्राप्त गरे।भीमले २४ औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण जितेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद