SHARE
हाम्रो खेलकुद · बुधबार २१ साउन २०८२ ०६:२३ PM · 1 मिनेट पढाइ

क्रिकेटरलाई काठमाडौं जिल्ला क्रिकेटको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला क्रिकेट संघले नेपाल यु–१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीसहित ५ क्रिकेटकर्मी सम्मानित गरेको छ । काठमाडौं जिल्ला क्रिकेट संघले बुधवार आफ्नो छैटौं वार्षिक साधारण सभाका दौरान उनीहरूलाई सम्मान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद