SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ जेठ २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

बजेटले युवाहरूको विदेशिने बाध्यतालाई चिर्ने सुरुवात गरेको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यतालाई अन्त्य गर्ने गरी सरकारले बजेटमार्फत ठोस सम्बोधन गरेको बताएका छन्। आगामी आर्थिक वर्षको बजेटले युवा पलायन रोक्न बलियो जग बसालेको र पाँच वर्षभित्र यसलाई एउटा सकारात्मक निष्कर्षमा पुर्‍याइने उनको दाबी छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार