SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ जेठ २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

नवीकरणीय ऊर्जामा सरकारको साढे दुई अर्ब लगानी, ग्रीन हाइड्रोजन उद्योगलाई विशेष सहुलियतदेखि भन्सार छुटसम्मको योजना

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि दुई अर्ब ६२ करोड ७४ लाख रुपैयाँको बराबरको बजेट विनियोजन गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार