SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ जेठ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

नेपाल वेलनेस वर्ष २०२७ लाई लक्षित गर्दै ‘वेलनेस फुड प्रवर्द्धन अभियान’ सुरु

काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा वेलनेस तथा स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल हाेटल एसाेसिएसन संघले ‘वेलनेस फुड प्रमोसन क्याम्पेन’ सुरु गरेको छ। नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस वर्ष’ का रूपमा मनाउने तयारी गरिरहेका बेला होटल उद्योगले पनि यस अभियानलाई प्राथमिकताका साथ अघि बढाउन थालेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार