SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ जेठ २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

सीमित स्रोत र बढ्दो दायित्वबीच लुम्बिनी प्रदेशले सोमबार ३८ अर्ब हाराहारीको बजेट ल्याउँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट असार १ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा सोमबार बेलुका ५ः०० बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्ने तय भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार