SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ जेठ २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

‘बैंकहरूको ‘एभरग्रिनिङ’ अभ्यास र गलत रिपोर्टिङले वित्तीय जोखिम बढायो ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा खराब कर्जा वृद्धि, कर्जा ‘एभरग्रिनिङ’, कमजोर संस्थागत सुशासन र कर्जा अनुगमनको अभावका कारण वित्तीय जोखिम बढ्दै गएको औंल्याएको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको वार्षिक सुपरिवेक्षण प्रतिवेदनअनुसार, उच्च निष्क्रिय (खराब) कर्जाका कारण बैंकहरूको नाफा र पुँजीकोष क्षमतामा गम्भीर दबाब परेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार