SHARE
हाम्रो खेलकुद · बिहीबार २२ साउन २०८२ ०१:४२ AM · 1 मिनेट पढाइ

‘एलएएफसी मेरो पहिलो रोजाइ थिएन’ -सन

एजेन्सी – लस एन्जल्स (एलए) एफसी आफ्नो पहिलो रोजाइ नभएको तर क्लबका अध्यक्षसँगको कुराकानीपछि विचार परिवर्तन गरेकोसन ह्युंग मिनले बताएका छन्। एलएएफसीले टोटनहमका पूर्व कप्तान सनका लागि २० मिलियन पाउन्डभन्दा बढी रकम तिरेको छ बताइएको छ । जुन मेजर लिग सकर (एमएलएस) को अहिलेसम्मकै सबैभन्दा ठूलो शुल्क हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद