मेस्सी विनाको मियामी लिग्स कपको क्वाटरफाइनलमा
एजेन्सी – इन्टर मियामी लिग्स कपको अन्तिम आठमा पुगेको छ। पछाडि परेको अवस्थामा पनि उत्कृष्ट पुनरागमन गर्दै मियामी क्वाटरफाइनल पुगेको हो। रोड्रिगो डे पाउलले इन्टर मियामीका लागि आफ्नो पहिलो गोल गरेका छन् । जसले मेक्सिकन पावरहाउस पुमासलाई ३-१ ले हराउँदै मियामीले लिग्स कपको अघिल्लो चरण यात्रा तय गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
