SHARE
हाम्रो खेलकुद · बिहीबार २२ साउन २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

आरआरए क्रिकेट अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। रेडिनयन्टका एकेडेमीका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा आयोजकका २ सहित १५ छात्र टोलीको सहभागिता रहने जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद