SHARE
हाम्रो खेलकुद · बिहीबार २२ साउन २०८२ ०३:०१ PM · 1 मिनेट पढाइ

महिला फिफा वरीयता- नेपाल अहिलेसम्म कै उच्च स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ। नेपाल एकै पटक १३ स्थान माथि उक्लिएको छ। विश्व फुटबल महासंघ (फिफा) बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औं स्थानमा रहेको छ । यसअघि नेपाल एक सयौं स्थानमा थियो। ८ वर्ष अघिको‌ वरीयता नेपालको यसअघि उच्च वरीयता थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद