डेब्यु टोली कुरासाओविरुद्ध खेल्दै जर्मनी
एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ मा उपाधि दाबेदार जर्मनीले आइतबार विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्दैछ। टेक्सासको ह्युस्टनमा हुने यस खेलमा प्रतियोगिताको एक प्रमुख दाबेदार टोली र विश्वकप इतिहासकै सबैभन्दा कम जनसंख्या भएको राष्ट्रबीचको रोचक भिडन्त हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
