SHARE
हाम्रो खेलकुद · बिहीबार २२ साउन २०८२ ०४:१५ PM · 1 मिनेट पढाइ

इडब्लुभिएल र टोल टकको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ले दोस्रो संस्करणको लागि टिकटकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रुपमा घोषणा गरेको छ। इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म पोखरा हुनेछ।टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदले इडब्लुभिएलसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साहित रहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद