अष्ट्रेलियाले टर्कीलाई हरायो
एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले टर्कीलाई २-० ले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ। भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा नेस्टोरी इरानकुन्डा र कोनर मेटकाल्फले गोल गर्दै अष्ट्रेलियालाई महत्वपूर्ण तीन अंक दिलाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
