SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा लामिछाने चयन

काठमाडौँ / नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत रूपमा चयन भएका छन् ।