SHARE
कर्पोरेट समाचार · आइबार​ ३१ जेठ २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

असारका लागि अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर स्थिर, व्यक्तिगततर्फ औसत ४.२७ प्रतिशत कायम

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले आगामी असार महिनाका लागि मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको विवरण अनुसार अधिकांश बैंकहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकहरूले व्यक्तिगत तथा संस्थागत दुवैतर्फको मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार