SHARE
हाम्रो खेलकुद · आइबार​ ३१ जेठ २०८३ ०३:३६ AM · 1 मिनेट पढाइ

३६ वर्षपछि विश्वकपमा स्कटल्यान्डको जित

एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले हैटीलाई १-० ले हराउँदै ३६ वर्षयता पहिलो पटक विश्वकपमा जित दर्ता गरेको छ। बोस्टन स्टेडियममा सम्पन्न खेलमा जोन म्याकगिनले गरेको एकमात्र गोल नै स्कटल्यान्डको जितका लागि पर्याप्त बन्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद