SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

तनहुँमा लोपोन्मुख नौ प्रजातिका गिद्धको पुनरागमन

अमरराज नहर्कीतनहुँ, जेठ ३१ गते । प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् ।