एमालेको ‘मिसन जागरण अभियान’का लागि नेताहरू परिचालन
काठमाण्डु – एमालेले स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय सदस्यहरुलाई ‘मिसन जागरण’ का निम्ति परिचालन गरेको छ । आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले यो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
