SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

सोमबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा

रमेश विश्वकर्मा गुल्मी, जेठ ३१ गते। लुम्बिनी प्रदेश सरकारले भोलि (सोमबार) लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ।