SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

२१ किलो गाँजासहित एक जना पक्राउ

सिरहा, जेठ ३१ गते ।सुखीपुर नगरपालिका-८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।