SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौँ,जेठ ३१ गते । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ ।