विश्वकप फुटबल : २८ वर्षपछि स्कटल्याण्डको पुनरागमन
काठमाण्डु – फिफा विश्वकप २०२६ मा समूह चरणको दोस्रो खेलमा हाइटीविरुद्ध स्कटल्यान्ड विजयी भएको छ। आइतबार बिहान भएको खेलको २८औँ मिनेटमा जोन म्याकगिन्नले गोल गरेर स्कटलयान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि हाइटीका खेलाडीले गोल फर्काउन सकेनन्। २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले विश्वकपमा जित निकालेको छ । सन् १९९८ पछि स्कटल्याण्ड विश्वकपमा हाल समावेश भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
