कांग्रेस विवाद : उपसभापति शर्माले इतर समूहलाई पठाएको सात बुँदे गोप्य प्रस्ताव सार्वजनिक
काठमाण्डु – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक विवाद र ध्रुवीकरणलाई मत्थर पार्न संस्थापन पक्षका नेता एवं उपसभापति विश्वप्रकाश शर्माले इतर समूहलाई ७ बुँदे सहमतिको प्रस्ताव पठाएका छन् । उपसभापति शर्माले जेठ १६ गते सहमतिका लागि ‘गोप्य रूपमा पठाएको प्रस्ताव सार्वजनिक भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
