SHARE
कर्पोरेट समाचार · शनिबार ३० जेठ २०८३ १०:३५ PM · 1 मिनेट पढाइ

फिफा विश्वकप : मोरोक्कोलाई एक गोलको अग्रता

 काठमाडाैं । फिफा विश्वकपमा जारी ब्राजिल र मोरोक्को बीचको खेल जारी रहेको छ । जारी खेलमा मोरोक्कोले इजमाइल साइबरीले २१ मिनेटमै गोल गरेर अग्रता दिलाएका छन् । खेल जारी छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार