SHARE
कर्पोरेट समाचार · शनिबार ३० जेठ २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

वार्षिक सवा चार अर्ब बढीको तयारी चिया निर्यात उद्योग बन्द हुँदै , समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार