दक्षिण अफ्रिकामाथि अष्ट्रेलियाको सानदार जित
एजेन्सी – महिला टि ट्वान्टी विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ६५ रनले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। फिबी लिचफिल्डको आक्रामक अर्धशतक र स्पिनरहरूको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले सहज जित दर्ता गर्यो। पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
