भारतको सहज जित, गुरबाजको शतक छायाँमा
एजेन्सी – वर्षाले प्रभावित पहिलो एकदिवसीय खेलमा भारतले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै ३ खेलको सिरिजमा लामा १-० को अग्रता लिएको छ। धर्मशालामा शनिबार वर्षाका कारण निर्धारित समयभन्दा चार घण्टाभन्दा बढी ढिलो सुरु भएको खेललाई २५/२५ ओभरमा झारिएको थियो। अफगानिस्तानले २४.५ ओभरमा १ सय ९४ रन बनाएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
