SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ११:०७ PM · 1 मिनेट पढाइ

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

कर्णाली, जेठ ३० गते । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ ।