राष्ट्रिय छात्र भलिबलको सेमिफाइनल समीकरण पूरा
सुमन अधिकारी, बुटवल बुटवलमा जारी मदन भण्डारी कप यु–१९ विद्यालय स्तरिय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता २०८३ को सेमिफाइनल समीकरण पूरा भाएको छ । मदन भण्डारीको ७५ औ जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा भैरहेको प्रतियोगितामा शनिबार सम्पन्न लिग चरणको अन्तिम खेल सम्पन्न भएसंगै सेमिफाइनल पुग्ने ४ टोली टुंगो लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
