SHARE
हाम्रो खेलकुद · शनिबार ३० जेठ २०८३ ०४:२० PM · 1 मिनेट पढाइ

स्कटल्यान्ड र हाइटी खेल्दै

एजेन्सी – स्कटल्यान्डका मिडफिल्डर स्कट म्याकटोमिने विश्वकपको उद्घाटन खेलमा हाइटीविरुद्ध खेल्न फिट भएका छन्। इटालियन क्लब नापोलीका स्टार खेलाडी म्याकटोमिने पेटसम्बन्धी समस्याबाट पीडित थिए र प्रशिक्षक स्टिभ क्लार्कको टोलीसँगै यात्रा नगरी अलग्गै बोस्टन पुगेका थिए। तर शुक्रबारको प्रशिक्षणमा सहभागी भएपछि उनी पूर्ण रूपमा खेल्न तयार रहेको पुष्टि भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद