SHARE
हाम्रो खेलकुद · शनिबार ३० जेठ २०८३ ०४:३४ PM · 1 मिनेट पढाइ

अस्ट्रेलियाले टर्कीको सामना गर्दै

एजेन्सी – अष्ट्रेलियाले विश्वकपको पहिलो खेलअघि नै मुख्य प्रशिक्षक टोनी पोपोभिचको भविष्य सुरक्षित गरेको छ। फुटबल अष्ट्रेलियाले उनलाई थप एक वर्षका लागि सम्झौता नवीकरण गरेको घोषणा गरेको हो। अष्ट्रेलियाले शनिबार भ्यानकुभरमा हुने आफ्नो पहिलो समूह चरणको खेलमा टर्कीको सामना गर्दैछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद