SHARE
हाम्रो खेलकुद · शनिबार ३० जेठ २०८३ ०४:४२ PM · 1 मिनेट पढाइ

रोनक र स्वस्तिकालाई स्पोर्ट क्लाइम्बिङ उपाधि

काठमाडौ (हाम्रो खेलकुद)- रोनक उप्रेती र स्वस्तिका चौधरीले नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन् । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसिएसए)को आयोजनमा शनिवार भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने ।च्याम्पियन दुवैले समान ३० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद