SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ १०:११ PM · 1 मिनेट पढाइ

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौँ, जेठ ३० गते । मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २५ जना कलाकारले क्यान्भासमा यहाँका २५ सम्पदा उतारेका छन् ।