SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ १०:१९ PM · 1 मिनेट पढाइ

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौँ, जेठ ३० गते । यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ । जसबाट करिब आठ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।