सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
सुदूरपश्चिम, जेठ ३० गते । सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
