SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ०४:४४ PM · 1 मिनेट पढाइ

लेफ्टिनेन्ट जनरल धीरज सेठ भारतको नयाँ सेना प्रमुख नियुक्त

नयाँदिल्ली – लेफ्टिनेन्ट जनरल धीरज सेठ भारतको आगामी नयाँ सेना प्रमुख (चीफ अफ आर्मी स्टाफ) बन्ने भएका छन् । भारतको केन्द्र सरकारले शनिबार उनको नियुक्तिलाई स्वीकृति दिएको हो । सेठले वर्तमान सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीको स्थान लिनेछन्, जसको कार्यकाल आगामी ३० जुनमा समाप्त हुँदैछ । सेठले भारतको ३१औँ सेना प्रमुखका रूपमा कार्यभार सम्हाल्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी