SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०९:२२ PM · 1 मिनेट पढाइ

बारा अदालतलाई डिजिटल र सेवामुखी बनाउन प्रधानन्यायाधीश शर्माको निर्देशन

शिवशंङ्कर मिश्राबारा, जेठ ३० गते । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायिक सेवालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन बारा जिल्ला अदालतका कर्मचारीलाई निर्देशन दिनुभएको छ।