कर्णालीद्वारा मार्की सोमपालसहित ७ खेलाडी रिटेन
काठमाडौं, (हाम्रो खेलकुद) – कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को लागि मार्की सहित ७ खेलाडी रिटेन गरेको छ। कर्णालीले सोमपाल कामीलाई लगातार तेस्रो सिजनको लागि मार्की खेलाडीको रुपमा निरन्तरता दिएको हो। सोमपाल सँगै गुलसन झा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, युनिस विक्रम सिंह ठकुरी, र दीपक डुम्रेलाई रिटेन गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
